Discover millions of ebooks, audiobooks, and so much more with a free trial

Only $11.99/month after trial. Cancel anytime.

मङ्गलेको चङ्गा
दाल भात तरकारी
हाटबजार
Ebook series5 titles

Nepali Beginning Reader Series

Rating: 0 out of 5 stars

()

About this series

रमाइलो बलियो बालकिताबमा भएका जटिल कोलाज चित्रहरू रङ्गीन र मनमोहक छन् । कथाको सानो केटो एक पानाबाट अर्को पानामा जान्छ र परिवारका सदस्य, साथी तथा घरपालुवा जनावरहरूसँग रमाइलो गर्छ।



From taking a piggy-back ride with his grandmother, to picking berries with his brother, this cheerful boy tells us what is fun for him.



Beautifully illustrated, this heartwarming book will make you think about what is fun for you, too!

Languageनेपाली
Release dateOct 5, 2020
मङ्गलेको चङ्गा
दाल भात तरकारी
हाटबजार

Titles in the series (5)

  • हाटबजार

    1

    हाटबजार
    हाटबजार

    हाटबजार सरल भाषामा लेखिएको एउटा आकर्षक र रङ्गीचङ्गी चित्र तथा ठूला अक्षर भ‍एको ‘ठूलो किताब’ हो। नेपालमा विभिन्न ठाउँमा हप्तैपिच्छे लाग्ने हाटबजारमा उद्यमी, किसान आदिले आफूले उत्पादन गरेका थरीथरीका सामानहरू बेच्न ल्याउँछन् । यस किताबमा त्यही हाटबजारको दृश्य तथा त्यहाँ किनिएका सामानहरूलाई आमाछोराको संवादका माध्यमबाट व्यक्त गरिएको छ । In this attractively illustrated book, a young boy and his mother go to the weekly village market, the “Haat Bazaar.”  Akin to a farmers’ market, various traders bring their wares to sell to excited villagers.  What will the boy and his mom buy from the enticing fresh fruit, vegetables, and other goods?

  • मङ्गलेको चङ्गा

    3

    मङ्गलेको चङ्गा
    मङ्गलेको चङ्गा

    आकर्षक कोलाज चित्रहरूले भरिएको यस किताबमा दसैँको समयमा उडाइने चङ्‍गाको प्रसङ्गलाई सुन्दर ढङ्‍गमा प्रस्तुत गरिएको छ। धनकुटाको मङ्‍गलेले साथीसँग मिलेर चङ्‍गा किनेदेखि उडाउँदासम्म चङ्गाको रङ, धागो, कका, लट्टाई, बादल हावा, चन्द्रमा आदिको कुरा गरेकाले यसबाट अवश्यै बालपाठकहरूको शब्दभण्डार पनि बढ्नेछ। Mangale is a youngster who loves kites.  He and his friend Gopi have a great time buying and then flying a kite. This fun and exciting book is about friendship, duty, ambition, and enjoyment. It is written in narrative verse, which children can easily remember and recite.

  • दाल भात तरकारी

    4

    दाल भात तरकारी
    दाल भात तरकारी

    दाल भात तरकारी बलियो बालकिताबको हरेक पानामा हप्‍ताको कुनै एक दिन र कुनै एक खास खानामा ध्यान दिइएको छ। अनुकरणात्मक शब्दहरूको प्रयोग तथा प्रश्‍नोत्तरको ढाँचामा लेखिएकाले पढाइलाई रमाइलो र अन्तर्क्रियात्मक बनाउँछ। किताबमा हप्‍ताका दिनहरू तथा नेपाली खानाको स्वाद, किसिम र विशेषतासहित अवधारणा बुझ्ने सम्भावना रहेको छ।   The staple Nepali dish Dal Bhat Tarkari (lentils, rice, and vegetables) is also the little boy’s favorite. In this brightly illustrated book, the child reader is introduced to the days of the week and to different mouth-watering accompaniments to this traditional meal. You and your child will get hungry just by reading it!

  • दिदीको स्कुटी

    5

    दिदीको स्कुटी
    दिदीको स्कुटी

    कार्टुन चित्रद्वारा सज्जित यो एउटा रमाइलो किताब हो । यस किताबमा दिदी-बहिनीले स्कुटी चढी घुम्न जाँदा आएका अप्ठ्याराहरूको चित्रण छ । साथै यसमा आपसी सहयोगी भावनालाई पनि राम्ररी प्रस्तुत गरिएको छ  Two sisters set out on a trip to Swayambu Nath on their new scooter. All is well until they have a slight problem. With help from passers-by, will they reach their destination before it gets dark?

  • रमाइलो

    7

    रमाइलो
    रमाइलो

    रमाइलो बलियो बालकिताबमा भएका जटिल कोलाज चित्रहरू रङ्गीन र मनमोहक छन् । कथाको सानो केटो एक पानाबाट अर्को पानामा जान्छ र परिवारका सदस्य, साथी तथा घरपालुवा जनावरहरूसँग रमाइलो गर्छ। From taking a piggy-back ride with his grandmother, to picking berries with his brother, this cheerful boy tells us what is fun for him. Beautifully illustrated, this heartwarming book will make you think about what is fun for you, too!

Related to Nepali Beginning Reader Series

Related ebooks

Related categories

Reviews for Nepali Beginning Reader Series

Rating: 0 out of 5 stars
0 ratings

0 ratings0 reviews

What did you think?

Tap to rate

Review must be at least 10 words