Discover millions of ebooks, audiobooks, and so much more with a free trial

Only $11.99/month after trial. Cancel anytime.

सानो धार्मिक शिक्षा: The Small Catechism in Nepali
सानो धार्मिक शिक्षा: The Small Catechism in Nepali
सानो धार्मिक शिक्षा: The Small Catechism in Nepali
Ebook65 pages21 minutes

सानो धार्मिक शिक्षा: The Small Catechism in Nepali

Rating: 0 out of 5 stars

()

Read preview

About this ebook

The Small Catechism, originally composed by Martin Luther in the year 1529, is one of the greatest and most influential works of Christian education of all time. The Small Catechism continues to be used as a primer in the Christian faith by churches globally. Children and adults alike will benefit from learning and meditating on the words of thi

Languageनेपाली
Release dateDec 28, 2022
ISBN9781088079577
सानो धार्मिक शिक्षा: The Small Catechism in Nepali
Author

Martin Luther

Martin Luther (1483–1546) was a German theologian and one of the most influential figures in the Protestant Reformation. Some of Luther’s best-known works are the Ninety-Five Theses, “A Mighty Fortress Is Our God,” and his translation of the Bible into German. 

Related to सानो धार्मिक शिक्षा

Related ebooks

Reviews for सानो धार्मिक शिक्षा

Rating: 0 out of 5 stars
0 ratings

0 ratings0 reviews

What did you think?

Tap to rate

Review must be at least 10 words

    Book preview

    सानो धार्मिक शिक्षा - Martin Luther

    ©2022 South Asia Lutheran Mission

    सानो धार्मिक शिक्षा : The Small Catechism in Nepali

    By Martin Luther

    Is licensed under CC BY 4.0

    ISBN 978-1-0880-7957-7

    Cover art by Rene Leighty

    Cover and interior design by Kristina Phillips

    SouthAsiaLutheranMission.com

    लुथरको प्रस्तावना

    मार्टिन लुथरद्वारा सबै बिश्वासयोग्य र धार्मिक पाष्टर र प्रचारकहरुलाई।

    येशू ख्रीष्ट हाम्रो प्रभुमा अनुग्रह, दया र शान्ति सदासर्वदा भईरहेको होस् ।

    मैले एउटा दुखद र अप्रिय अवस्था भएको थाहा पाएँ जुनबेला म एउटा आगन्तुक थिएँ र मलाई यस धार्मिक शिक्षाको इसाई सिद्धान्तहरुलाई सानो, समान र सरल रुपमा तयार गर्न उत्साह र प्रेरणा मिल्यो । दया ! असल परमेश्वर ! कति ठूलो बिपत्ती मैले देखें । बिशेषगरि गाउँघरमा मैले इसाई सिद्धान्तहरुका बिषयमा ज्ञान नभएको धेरै मानिसहरु देखेको छु । धेरै पाष्टरहरु आफै पनि सिकाउनको लागि असक्षम र अयोग्य छन् । यसैले उनीहरु यस बिषयमा सिकाउन अप्ठ्यारो मान्छन् । तथापी, तिनीहरु इसाई हुन्, बप्तिष्मा भएका छन् र पवित्र बिधिबिधानहरु पालन गरेर हिडिरहेका छन् । तर अझसम्म पनि उनीहरुले बुझका छैनन् । अनि प्रभुले सिकाउनुभएको प्रार्थना, विश्वासको सार, दश आज्ञाहरु कण्ठ गर्न सकेका छैनन् । उनीहरु बिबेकहिन भई आफु मात्र सबै भाग ओगटेर जीवन बिताईरहेका छन् । अनि बुद्धिमानी मानिसहरुले जस्तै गरेर उनीहरुले सुसमाचारलाई गलत प्रयोग गरिरहेका छन् ।

    हे पाष्टरहरु हो, तपाईहरु जसलाई परमेश्वरले यो कुरा भन्नु भएको छ , कि आफुले पाएको जिम्मेवारीबाट लज्जास्पद ढङ्गले निकालिएको अवस्थामा तपाईहरुले ख्रीष्टलाई के जवाफ दिनुहुन्छ ? तपाई त्यो व्यक्ति हुनुहुन्छ जसलाई इसाई धर्मको बिनाशको कारण थाहा हुन्छ । तपाईलाई मानिसहरुको भुलले लज्जास्पद बनाएको, तपाई दोषी भएको कारणचाहि तपाईले जे कामको जिम्मेवारी पाउनुभएको थियो त्यो जिम्मेवारी पुरा नगरेकोले नै हो । तपाईको सबै गलत भविश्यवाणीहरु तपाईबाट गएको होस् । म यो ठाउँमा तपाईंमाथि बिपत्ती आएको होस् भन्ने चाहान्न । तपाईले बेदिका कामहरु आफ्नै तरिकाले गर्न जोड दिनुहुन्छ तर यो सबैभन्दा उच्च अधार्मिक कुरा होईन । जुन तपाईले बिधिबिधानहरुको व्यवस्थापन ख्रीष्टिय सिद्धान्तमा रहेर नगरी पौराणिक तथा मानविय बिधिमा आधारित रहेर गर्न जोड दिनुभएको छ । जसले

    Enjoying the preview?
    Page 1 of 1